२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

 

दमक/ झापाको दमक ३ मा एक ब्याक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको जाँच शुरु भएको छ ।

आज ७१ जनाको आरडीटी परीक्षण तथा स्वाब संकलन गरिएको बताईएको छ । ३४ जनाको स्वाब संकलन भएको त्यहाँ गएका एक स्वास्थ्यकर्मीले जानकारी दिएकाछन् ।

जाँचको बिषयमा नगरपालिकाले केहिबेरमा थप विवरण दिने तयारी गरेको छ ।