BREKING NEWS ताप्लेजुङ्गमा भिषण आगलागि, आगलागि नियण्त्रण बाहिर
ताप्लेजुङ्गमा भिषण आगलागि भएको छ । केहिबेर अघि देखि ट्याक्सि स्टेण्ड नजिकैबाट शुरु भएको आगलागि नियण्त्रण बाहिर रहेको छ ।
त्यहाँ स्थित शशस्त्र प्रहरी गुल्मका अनुसार आगलागि नियण्त्रणका लागि टोली त्यहाँ पुगेको छ । आगोको लप्काहरु अहिले पनि देखिएको छ ।
ताप्लेजुङ्गमा भिषण आगलागिसाभार भिडियो- आदर्श मादेन लिम्बुको फेसबुक
Posted by Prabhabkarinews Dijital Patrika on Friday, 1 May 2020
