प्रहरी निरिक्षकको प्रशंशापत्र सहित बिदाई
दमक/ झापाको भुटानी शरणार्थी शिविर बेलडाँगी बेस क्याम्पका शशस्त्र प्रहरी निरीक्षक सुर्य धमलालाई वार्ड कार्यालयले कामको सम्मान सहित विदाई गरेको छ ।
धमलाले यहाँ रहेर स्थानीयको शान्ति सुरक्षा कायम राख्न महत्वपुर्ण भूमिका खेलेको बताउदै थप कार्यकुशलताको कामना गर्दै विदाई गरिएको वडा नं. ३ वडाध्यक्ष नविन बरालले बताए ।
उनलाई शनिवार वार्ड कार्यालयमा नै प्रशंशापत्र प्रदान गरिएको थियो ।
