२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकस्थित लाईफलाइन अस्पतालमा भर्ना भएका एक विरामीको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएको छ ।

दमक ३ का एक संक्रमित ब्याक्तिको सम्पर्कमा आएका २५ जना सहित लाईफलाइन अस्पतालका एक ब्याक्ति गरेर २६ जनाको स्वाब परीक्षणका लागि पठाईएको थियो ।

२५ जनाको दिउसो नै रिर्पोट आएपनि एकजनाको बाँकी रहेको थियो । उनको रिर्पोट पनि नेगेटिभ आएको छ । दमकमा संक्रमितको सम्पर्कमा आएका कोहिमा पनि संक्रमण नभएको पाएपछि स्थानीयहरु ढुक्क भएकाछन् ।