नेपाल विद्यार्थी संघ दमक बहुमुखी क्याम्पस इकाई समितिको कार्यबाहक सभापतिमा अतित राई
दमक/ नेपाल विद्यार्थी संघ दमक बहुमुखी क्याम्पस इकाई समितिको कार्यबाहक सभापतिमा अतित राई चयन भएकाछन । सभापति दोर्ण दाहालले आफ्नो कार्यब्यस्तता कारण राईलाई जिम्मेवारी दिएको जनाउदै नेपाल विद्यार्थी संघ कार्य समिति झापा र दमक बहुमुखि क्याम्पसलाई जानकारी गराएकाछन् ।
