गयराती ५ दशमलव ३ रेक्टर स्केलको भूकम्पको धक्का
गय राति ११ बजेर ५३ मिनेट जाँदा दोलखा केन्द्र बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । काठमाडौं र आसपासका जिल्लामा यो महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले यसको पुष्टि गरेको छ । थप विवरण आँउन बाँकी छ ।
