२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखा परेपछि मेची अअस्पतालको आईसुलेसनमा राखिएकी गौरीगन्जकी बालिकाको रिर्पोट नेगेटिभ आएको छ ।

उच्च ज्वरो, खोकि, पखाला लगायतको शँकास्पद लक्षण दोखिएकी गौरीगञ्ज २ तुलार्चौनकी १२ बर्षिया बालिकालाई दूइ दिन अघि आइसुलेसनमा राख्न मेची अस्पताल भद्रपुर लगिएको थियो ।

उनको स्वाब सँकलन गरि पिसिआर परिक्षणका लागि बिराटनगर पठाइएकोमा आज रिर्पोट नेगेटिभ आएको गौरीगन्ज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए ।