२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ दमकस्थित सरस्वती माविका प्रअले सञ्चारमाध्यमहरुलाई समाचारको बिषयमा धम्किको भाषा प्रयोग गरिएको प्रति पत्रकारजन्य संघसंगठनहरुले ध्यानकर्षण भएको बताएकाछन् ।

उनिहरुले उक्त बिज्ञप्ति सच्याउन पनि भनेकाछन् । पुस्तकमा भएको कमिसनको चलखेल सम्बन्धिको समचारको बिषयलाई लिएर सञ्चारमाध्यमहरुलाई विद्यालयका प्रधान अध्यापकले धम्किपुर्ण भाषा प्रयोग गरेका थिए ।