२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) झापाका अध्यक्ष चिन्तन पाठकले सरकारले ल्याएको बजेट स्वागतयोग्य भएको बताएकाछन् । उनले प्रभावकारी न्यूजसंग कुरा गर्दै यस्तो बताएकाहुन् ।

यो जटिल परिस्थितिको सामना गर्ने तयारी साथ सवै क्षेत्रको सम्बोधन हुने गरी प्रस्तुत भएको बजेट स्वागत योग्य छ, उनले भने । उनका अनुसार बजेटले समग्र पक्षलाइ पनि समेटेकोछ ।

कोरोनाको करहबीच सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट आज ल्याएको हो । अर्थमन्त्री डा युवराज खतिवडीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका थिए ।