२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

नेपालमा कोराना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ ।  छैठाैँ मृतक अर्घाखाँची जिल्लाको भूमिका

नगरपालिकानिवासी ३५ वर्षीय पुरुष रहेको उहाँले बताउनुभयाे । उहाँ भारतबाट जेठ ११ गते नेपाल प्रवेश गरेको र नेपाल प्रवेश गर्दा उहाँको स्वाबको नमूना लिइएको थियाे । नेपाल प्रवेश गरेसँगै उहाँको मृत्यु भएको थियो ।गोरखापत्रअनलाइन