२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ सरकारले फेरी २ साता लकडाउन बढाएको छ । यो महिनाको अन्तिमसम्म लकडाउन बढाएको हो । कोरोना भाइरसको संक्रमण प्रत्येक दिन बढ्दो गतिमा रहेपछि फेरी सरकारले लकडाउनलाई बढाएको बताईन्छ ।

जेठ ३२ सम्म लकडाउन थप गर्ने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ, एक मन्त्रिले भने । लकडाउन खोल्न दबाब रहदै आएको थियो ।

बारम्बारको लकडाउनले सर्वसाधरण नागरिकको जनजिवन अप्ठेरो बन्न थालेको छ । दैनिक उपभोग्य सामाग्रि बिक्री गर्ने र कालोबजारी गर्ने क्रम बढ्दै गएको छ ।