२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापामा थप दूइजना कोराना संक्रमित भएको पाईएको छ । आज थप २ जनामा संक्रमण भएको पुष्टि भएको हो। दुबै जना बाह्दशी गाँउपालिकाका रहेकाछन् । योसँगै बाह्रदशीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

साँझ सम्मको अपडेट अनुसार नेपालमा संक्रमितको संख्या १८११ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सार्वजनिक गरेको विवरण अनुसार नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही र गुल्मीमा थप १३ जनामा संक्रमण देखिएको हो।