झापामा फैलदै कोरोना- झापाको कन्काईमा ३ जनामा कोराना संक्रमण पुष्टि
दमक / झापाको कनकाई नगरपालिकामा आज तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बतार्ईएको छ । कनकाई बहुमुखी कलेजको क्वारेन्टाइनमा बस्दै आएकाहरुमा कोरोना पुष्टि भएको हो ।
कनकाई नगरपालिका वडा नम्बर ३ र ५ का स्थानिय क्वारेन्टाइनमा रहेका थिए । यसभन्दा अघि झापामा आज मेचीनगरमा एकजनामा कोरोना सक्रमण पुष्टि भएको थियो ।
