२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकबाट एक मृतक सहित ६१ जनाको स्वाव परीक्षणका लागि पठाईएको बताईएको छ । क्वारेन्टाइनमा रहेका ६० जनाको स्वाब परीक्षणका लागि पठाईएको हो ।

श्रोतका अनुसार दमक चिसापानी सडकमा काम गर्ने एक मजदूरको अधिक मादक पदार्थ सेवन र गर्मिमा काम गरेका कारण मृत्यु भएको थियो । उनको दमक अस्पतालको शव गृहमा शव रहेको छ ।

स्थानीयको माग बमोजिम उनको पनि स्वाब परीक्षणका लागि पठाईएको छ ।