२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमक १ र इलामको चुलाचुली जोड्ने रतुवा खोलाको पुलमुनी चरम दोहनका कारण खोलाले ठाँउ छोडेर कटान शुरु गरेको छ । दमकतर्फ बाक्लोबस्तिमा खोलो प्रवेस हुन सक्ने समेत देखिएको छ ।

खोला दोहनका कारण यो समस्या आएको र अहिले कटान तिब्र भएको स्थानीय सामाजिक अगुवा तीर्थराज बस्नेत शंकरले बताएकाछन् । राजनीतिक संरक्षणको आडमा खोला दोहन हुँदा यो अवस्था आएको पनि बस्नेतको भनाई रहेको छ ।

दमक १ म रतुवापुल मुनि चरम दोहन गरेपछी यो हाल । दमकमा हुन सक्छ बेहाल । कटान तिब्र

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Thursday, 25 June 2020