२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ राष्ट्रिय सहकारी विकास बोर्डकोबोर्डको कार्यकाी समिति सदस्यमा झापाका सहकारी अगुवा रामचन्द्र उप्रेती मनोनित भएकाछन् ।

प्रदेश नं. १ को प्रतिनिधित्व हुने गरी उनलाई नेपाल सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्र्तगतको राष्ट्रिय सहकारी विकास बोर्डमा मन्त्रीस्तरीय निर्णयबाट मनोनयन गरेको जनाईएको छ ।

उनको कार्यकाल २ बर्ष तोकिएको छ । २०४९ साल कार्तिक २१ गते राष्ट्रिय सहकारी विकास बोर्ड ऐन २०४९ जारी भई बोर्डको स्थापना भएको हो ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको अध्यक्ष रहेका उनी सफल सहकारीकर्मी तथा अभियान्ताको रुपमा परिचित रहेकाछन् ।