२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ पुगेको छ । मगलावर आएको रिर्पोटमा दूइजना कोरोना पोजेटिभ रहेको पाईएको हो । दुबै जना भारतबाट आएको बताईन्छ ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक बद्रि बरालका अनुसार १ जना होम क्वारेन्टाइन र अर्का जना नगरपालिकाले तोकेको क्वारेन्टाइनमा नै रहेको थिए । उनिहरुलाई भद्रपुरस्थित मेची अस्पतालका आइसुलेसनमा लगिएको पनि जनाईएको छ ।