दमकमा उखुम गर्मीले जनजीवन प्रभावित
दमक/ दूइदिन यता दमक सहित झापामा उखुम गर्मी बढेको छ । गर्मीका कारण मानिसहरुमा आवतजावतमा समेत समस्या देखिएको छ । दकमा आज ३३ डिग्रिभन्दा माथिको तापक्रम देखाएको थियो ।
अचाक्लि गर्मी बढेपछि पीच तातेर हिडडुल समेत समस्या हुन थालेको छ । गर्मी बढेपछि चिसो पेय पदार्थ लगायतको माग बढेपनि अन्य ब्यापार पनि प्रभावित बनेको बताईन्छ ।
