२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक /दमक ३ गोलाटारमा आज अपरान्ह ४ बजे एक घरमा आगलागि भएको छ । बिधुत मिटर सर्ट भएर आगलागी भएको बताइएको छ ।
स्थानिय उमानाथ अधिकारीको घरमा आगोलागी भएको हो । दमकबाट गएको दमकल र स्थानियले आगो निभाएका थिए ।
हावाहुरी चलेको समयमा आगोलागि भएको र १५ लाख भन्दा बढिको क्षती भएको वार्ड अध्यक्ष नबिन बरालले जानकारी दिनु भएको छ ।