२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ दमकमा एकसाता सम्म कडा रुपमा लकडाउन गर्न सुझाब आएको छ । नगरपालिकामा भएको छलफलमा सामाजिक अगुवा तथा सरोकारवालाहरुले यस्तो सुझाब दिएका हुन । शनिबार अपरान्ह देखि सुरु भएको छलफल जारी छ ।