२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

बिष्णुप्रसाद पोखरेल
दमक / झापाको दमक औसधि ब्यवसयि सहित थप १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्ले समुदायमा कोरोना बडन थालेको देखिएको छ ।

एक साता अघिदेखि समुदायमा आधारित रहेर स्वाब सङ्कलन भएको थियो । १५ जना नया सन्क्रमित देखिएको र यसमा दुइजना औसधि ब्यवसायि रहेको बताइएको छ ।

सन्क्रमितको सम्पर्कमा आएकाहरुको स्वाब सन्कलन गरीएको र केहि क्वारेन्टाइन रहे पनि अधिकाम्स समुदायको रहेकाछन ।

नगरपालिकाको स्वास्थ्य शाखाले उक्त क्षेत्रहरुको सिल गर्ने तयारी गरेको बुजिएको छ । बिस्तृत विवरण भने आउन बाकि रहेको छ ।