दमकमा थपिए ६ जना कोरोना पोजेटिभ
दमक/ झापाको दमकमा थप ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो पटक लिएको स्वाब परिक्षणको पुर्ण रिपोर्ट आएको हो । अधिकाम्स समुदायको रहेको पनि बताइएको छ ।
दमकको ६,७ र ८ वडाका रहेका छ्न । दमकमा यो सगै कोरोना सन्क्रमितको सङ्ख्या १११ पुगेको छ ।
