दमकमा फ्रन्ट्लाइनमा काम गर्ने ५ जनामा कोरोना पोजेटिभ
दमक /झापाको दमकमा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । सबै स्वास्थ्यकर्मी तथा फ्रन्ट्लाइनमा काम गर्नेहरू रहेको बताएको छ ।
पछिल्लो समयमा दमकमा कोरोना सङ्क्रमण समुदायमा फैलोदो अवस्थामा रहेको छ । लामो लकडाउन पछि दमक केहिदिन यता सामान्य अवस्थामा फर्कदैछ ।

