दमक नगर उपप्रमुख गीता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत गणेस तिम्सिना जनसेवा श्री (चतुर्थ) पदकले विभुषित हुने
दमक /दमक नगरपालिकाकी उपमेयर गिता अधिकारी र प्रमुख प्रशासकिय अधिकृत गणेस तिम्सिना नेपाल सरकारबाट प्रवल जनसेवा श्री (चतुर्थ) पदकले विभुषित हुने भएका छन ।
आज संविधान दिवसको अवसरमा पदक घोषणा भएको हो । वहांहरुले गरेको योगदानको कदर गर्दै यो पदक घोषणा भएको हो।
