दमकमा आज एकैदिन थपिए २५ जना कोरोना संक्रमीत
दमक/ झापाको दमकमा समुदायमा कोरोना संक्रमण फैलिएको छ । मेयर रोमनाथ ओली सहित नगरपालिकाको पदाधिकारीहरुलाइ कोरोना देखिएपछि जाचलाइ तिब्र बनाइएको थियो ।
आइतबार आएको रिपोर्ट अनुसार थप २५ जनालाइ कोरोना संक्रमण देखिएको छ । ५ दिन अघि स्वाब संकलन गरिएको थियो ।
