दमकका ब्यवसायी तथा सामाजिक अगुवा आरबि थापाको निधन
दमक/ दमकका पुराना औषधि ब्यवसायी एवं सामाजिक ब्याक्तित्व आरबि थापाको निधन भएको छ । उनि केहि समययता बिराटनगरमा उपचाररत रहेका थिए । भेन्टिलेटरमा रहेका उनको भेन्टिलेटरबाट निकालिएछि निधन भएको बताईएको छ ।
दमक जेसिजको पुर्व अध्यक्ष थापाले दमक चोकमा दर्पण फार्मेसी चलाआउदै आएका थिए । निमोनिया बिग्रिएर स्वास्थ्यमा समस्या आएपछि उनलाई बिराटनगरस्थित नोवेल अस्पतालमा लगिएको थियो ।
