२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकमा फेरी कोरोना संक्रमणबाट एक महिलाको ज्यान गएको छ । दमक १ की एक महिलाको आज दिउसो मृत्यु भएको हो । होम आईसुलेसनमा रहेकी उनको स्वास्थ्यमा गम्भिर असर पुगेपछि उपचारका लागि बिराटनगर लगिएकोमा उहि मृत्यु भएको वडा नं. १ का वडाध्यक्ष ताराप्रसाद अधिकारीले बताए ।