२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

केहि समययता मौसम खुला हुँदा उत्तरी पहाड प्रष्ट रुपमा देखिन थालेको छ । त्यहाँको हिमॠखला पनि देखिन थालेको छ । यसरी प्रष्ट रुपमा पहाड यो पटक जस्तो यसभन्दा अघि खासै नदेखिएको दमकमा बर्षौदेखि बस्दै आएकाहरु बताउछन् । पहाडको काखमा नै देखिन्छ दमक । रतुवा खोलाको पुलबाट लिईएको हो यो तस्विर ।

शब्द/तस्विर विष्णुप्रसाद पोखरेल