२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा अहिले साँझ लुटपाट भएको छ । दमक ६ स्थित पुरानो शब्जि बजार नजिकै कामना सेवा बैक अगाडि पट्टी एक महिलाले बैंकबाट झिकेर ल्याएको एकलाख, पर्स र मोवाईल लुटपाट भएको हो ।

स्थानीयले दमक बजारमा समसाझै मानिसहरु ओहोर दोहोर गरिरहेको अवस्थामा मोटरसाईकलमा आएको ब्याक्तिले लुटपाट गरेर भाग्नु यहाँको सुरक्षा अवस्था फितलो भएको बताएकाछन् ।

मोटरसाईकलमा आएका ब्याक्तिले लुटेपछि ति महिला हारगुहार गर्दै कराउदै पछ्याएको नजिकको एक पसलमा रहेको सिसि क्यामेरा फुटेजमा देखिएको छ ।