दमकका शैक्षिक सस्था एकसाताको लागि बन्द गर्ने निर्णय
दमक/ दमक नगरपालिकाले झापा दमकका सम्पुर्ण शैक्षिक सस्थाहरु एकसाताका लागि बन्द गर्ने निर्णय गरेको छ । परिक्षाको पुर्व तयारी तथा संघीय सरकारको निर्णय कार्यन्वयनको लागि भन्दै एकसाता शैक्षिक सस्था बन्द गर्ने निर्णय भएको जनाएको छ ।
