एकविहानै दमकमा भुकम्पको झड्का
दमक/ अहिले विहानै झापाको दमकमा भुकम्पको धक्का महसुस भएको छ । विहान ८ बजेर १० मिनेटमा भुकम्पको धक्का महसुस भएको हो । घरहरु हल्लाएको थियो भने कोहिकोहि घर बाहिर निस्किएका थिए । भुकम्पको केन्द्रविन्दुबारे विस्तृत विवरण आएको छैन ।
