फेरी झापामा कोरोना संक्रमण भएका एक ब्याक्तिको मृत्यु
दमक/ झापामा फेरी एक कोरोना संक्रमितको मृत्यु भएको छ। झापा अर्जुनधाराका एक कोरोना संक्रमितिको उचारको क्रममा मृत्यु भएको जनाईएको छ । उनको परिवारका ४ जना सदस्यमा नै कोरोना संक्रमण रहकेो र २ जना उपचारका लागि विराटनगरमा अस्पतालमा भर्ना भएका थिए ।
हिजो मात्र झापा गाउँपालिकाका एक पुरुषको मृत्यु भएको थियो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १३२ पुगेको छ ।
