दमक/ झापाको दमकमा थप ९ जनामा कोराना सङ्क्रमण भएको पुष्टि भएको छ । यो सगै दमकमा कोरोना सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ ।