२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापामा तिब्र रुपमा कोरोना संक्रमण बढेपछि आइतबारदेखि निषेधाज्ञा लागू हुने भएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी एक साता लामो निषेधाज्ञा लगाउने निर्णय गरिएको बताईएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार बैशाख २६ गतेसम्म आंशिक रुपमा निषेधाज्ञा लागू गरिने जानकारी दिए ।