झापामा फेरी कोरोना संक्रमित एक महिलाको होम आईसुलेसनमा मृत्यु
दमक / कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण झापामा फेरी एक महिलाको मृत्यु भएकोछ । झापा मेचीनगर काँकरभिट्टाकी एक जना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको बताईएको छ । ५८ बर्षिया ति महिला क्यान्सरबाट पनि पीडित थिइन् ।
आज विहान ६ वजे घरैमा मृत्यु भएको र उनको एक छोरा पनि कोरोना संक्रमित रहेको जनाईएको छ । झापामा पछिल्लो समयमा कोरोना संक्रमणदर बृद्धिसंख्या कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दैछ ।
