२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ दमक सहित झापाभर लागु भएको निषेधाज्ञामा आजबाट कडाई शुरु भएको छ । बिगतभन्दा निषेधाज्ञाको पालना बढि भएको पाईएको छ । फाट्टफुट्ट मानिसहरु हिडेपनि सडकहरु सुनसान रहेकाछन् भने पसलहरु पनि बन्द रहेकाछन् । अत्यआवश्यकीय सवारी साधन बाहेक खासै सवारी साधनहरु सञ्चालन भएका छैनन् ।