२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

महाराजा जीहरू स्वास्थ्यकर्मी कै कारण कुनैपनि बिरामीको मृत्युु भएको छैन् , मृत्यु हुनुका केही कारणहरू यस्ता छन्:-

-अक्सिजनको समयमा आपूर्ति नहुनु ।

-बिद्धुत आपूर्तिमा गडबडी हुनु।

-आवश्यक औषधि तथा उपकरणहरू समयमै उपलब्ध नहुनु।

– उपचारका क्रममा अनावश्यक भनसुन तथा सोर्स फोर्स गरेर चिकित्सक/ स्वास्थ्यकर्मीलाई अलमल्याउनु।

खासमा यी सबैको व्यवस्थापन स्वास्थ्यकर्मीले आफै गर्नुपर्ने पक्कै होइन तरपनि सकेसम्म गरिरहेकै छन्, फेरि पनि त्यहि स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोणमा फरक किन ?

-दमक नगरपालिकाका स्वास्थ्यकर्मी बद्रि बरालको फेसबुकबाट