२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/झापाको गौरादह नगरपालिकाले अघिल्लो बर्ष कोभिडमा संकलन गरेको चामलको केहि परिमाण कुहाईएको विरोधमा चर्किएको विरोधले उग्ररुप लिएको छ । अहिले दिउसो नगरपालिका पुगेको एक समुहले नगर प्रमुख रोहितकुमार शाह सहित जनप्रतिनिधिहरुले घेराउ गरेकाछन् ।

नगरपालिकाले कुहिईएको चामल केहि समय अघि नष्ट पनि गरेको थियो । त्यहि बिषयलाई लिएर अहिले पनि विवाद कायमै रहेको छ । तनाव सिर्जना भएपछि त्यहाँ दमकबाट समेत थप प्रहरी बल पुगेको छ ।