२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको दमकसंग जोडिएको कमल गाँउपालिकामा पनि पुर्ण लकडाउनका घोषणा भएको छ । भोली विहानदेखि लागु हुने गरी लकडाउन गर्ने निर्णय भएको बताईएको छ । अत्यआवश्यक बाहेकका सबै सेवाहरु बन्द गरिने गाँउपालिकाले जनाएको छ ।

झापाका अधिकाँश स्थानीय तहहरुले लकडाउन घोषणा गर्न थालेकाछन् । पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै गएपछि लकडाउन शुरु हुन थालेको हो । लकडाउन कार्यन्वयन पनि धेरै नै फितलो रहदै आएको छ ।