२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

भक्तपुर – कोरोना भाईरस कोभिड १९ महामारीका कारण पटक पटक स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गते देखि हुने भएको छ । असोज ८ गतेसम्म सञ्चालन हुने गरी राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको हो । परीक्षा आउन ८ दिन अघि पछिल्लो पटक स्थगित गरिएको कक्षा १२ को परीक्षा २ पटक स्थगित गरिएको थियो ।

३१ गते देखि हुने परीक्षा आउन ८ दिन अघि गत साउन २३ गते स्थगित गरिएको कक्षा १२ को परीक्षा को नयाँ समय तालिका (रुटिन) १५ दिने सूचना दिएर सार्वजनिक गरिने बोर्डले जनाएको थियो ।