२०८३ कार्तिक ३, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

नेपाली काङ्ग्रेस दमकको सभापतीमा प्रकाश प्रसाईं बिजय भएका छन । आज भएको निर्वाचनमा उनी बिजय भएका हुन ।
तीनजना उम्मेद्वार मध्ये प्रसाईं बिजय भएका हुन। पर्सुराम रिजाल र रोसन बिष्ट पनि सभापतिको उम्मेद्वार रहेका थिए ।