२०८३ कार्तिक ३, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/  झापाको दमकमा योर्स मिटमार्ट एण्ड ग्रोसरीको औपचारिक उद्घाटन भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरेकाहुन् । सो अवसरमा वडा नं. ६ का वडाध्यक्ष थापा, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, बिभिन्न राजनीतिक दलका स्थानीय नेताहरुको समेत सहभागिता रहेको थियो ।

आधुनिक र सुविधा सम्पन्न मार्टका आवश्यकतालाई ध्यान दिएर यो खोलिएको यसका सञ्चालकमध्येकका एक नरेश बञ्जराले बताएकाछन् । यसमा बञजरा सहित मोहन खतिवडा र  तुल्सी भट्टराई पनि सञ्चालक रहेकाछन् ।

उपभोक्ताले दैनिक उपभोग्य सामाग्रिसंगै अब एकै छानमुनी खसि तथा कुुखुराको मासु पनि पाउने बताईएको छ । यो दमक बेलडाँगी रोडमा शब्जि बजार छिर्ने नजिकै रहेको छ ।