२०८३ कार्तिक ३, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ लायन्स क्लव अफ ईन्टरनेशन ३२५ ए वानका गर्भनर रेवतबहादुर कार्कीले हावाहुरी तथा बर्षा र पहिरोबाट बिस्थापित भएका तथा पीडितहरुलाई सकेको सहयोग गर्न लायन्स क्लवहरुलाई आग्रह गरेकाछन् ।

सम्पूर्ण क्लवहरु एक्लै वा संयुक्त रुपमा सहयोग गर्न पनि उनले आग्रह गरेकाछन् । असमयको बर्षादका कारण बिशेष गरेर पुर्वमा निक्कै समस्या उत्पन्न भएको बताउदै आधारभूत आवश्यकता आवश्यक रहेकाहरुलाई लायन्स क्लवहरुले सहयोग गर्न सक्ने बताईएको छ ।