दमकमा सिमसारमा डुबेर एक युवाको मृत्यु
दमक । झापाको दमक २ मा शनिवार दिउसो एक ब्याक्तिको डुबेर मृत्यु भएको छ । स्थानिय सिपीनस् सिमसारमा डुबेर एक युवकको मृत्यु भएको २ नम्बर वडाध्यक्ष प्रजापती सापकोटाले बताएकाछन्। पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दमक ५ का १९ बर्सिय रोहन राईको मृत्यु भएको सापकोटाले जानकारी दिए ।

