झापाको दमकमा मतगणना शुरु-प्रमुखमा अधिकारी र उपप्रमुखमा भट्टराईको झिनो अग्रता
दमक/ झापाको दमकमा आज विहानदेखि शुरु भएको मतगणनाको प्रारम्भिक विवरण आउन शुरु गरेको छ । झिनो मतान्तरले नेकपा एमालेकी उम्मेद्वार गीता अधिकारी अगाडि रहेकीछन् । राप्रपा सहितको गठबन्धनबाट उम्मेद्वार बनेका राम थापा थोरै मतले पछिछन् ।
दमक १ को प्रारम्भिक मत परिणाम २०० गन्दा
प्रमुख
नेकपा एमाले (सूर्य) गीता अधिकारी-९६
राप्रपा सहितको गठबन्धन (हलो) राम थापा-७९
उपप्रमुख
राप्रपा सहितको गठबन्धन (रुख) रेगिना भट्टराई -९०
नेकपा एमाले (सूर्य) अम्बिका खनाल-७८

