२०८३ असार १५, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापाको दमक ३ मा दोस्रो पटक नेकपा एमालेका नविन बराल प्यानल सहित नै निर्वाचित भएकाछन् । गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै उनि भारी मतान्तरले जित हासिल गरेकाहुन् । बरालको प्यानल नै विजयी भएको हो ।