दमक ८ मा गठबन्धनलाई हराउदै एमालेका दीपेश दाहाल विजयी
दमक/ दमक ८ मा गठबन्धनलाई हराउदै एमालेका दीपेश दाहाल विजयी भएकाछन् । बिद्यार्थी राजनीतिबाट आएका दहालले युवाहरुको प्रतिनिधित्व गर्छन् । गठबन्धनबाट नेकपा माओबादी केन्द्रका प्रकाश बस्नेतलाई हराउदै प्यानल नै दाहालको टिमले जितेको छ । यद्यपी औपचारिक घोषणा हुन बाँकी छ ।

