२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक / झापाको दमक ७ मा भिम पौडेल भारी मतान्तरले बिजयी भएकाछ्न । निबर्तमान अध्यक्ष पौडेलले एमालेका उम्मेद्बार राधाकृष्ण अचार्यलाई हराउदै बिजयी भएका हुन । पौडेल गठबन्धन्बाट उम्मेद्बार बनेका थिए ।