दमक ५ मा दोस्रो पटक ईन्द्र गुरुङ वडाध्यक्षमा निर्वाचित
दमक/झापाको दमक वडा नं. ५ मा को वडाध्यक्षमा फराकिलो मतान्तर सहित ईन्द्र गुरुङ दोस्रो पटक वडाध्यक्ष बनेकाछन् । उनको प्यानल नै निर्वाचित भएको हो । गठबन्धनले यहाँ नेपाली काँग्रेसका उम्मेद्वार अघि सारेको थियो ।

