२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापाको दमक १० मा आज बुधबार एक वेवारिसे शव फेला परेको जनाईएको छ । स्थानीय परेवाडागीको मिश्र टोलमा एउटा बेवारिसे शव फेला परेको हो ।
दिउसो १ बजे तिर भेटिएको शव स्थानीय कसैले पनि चिन्न नसकेको जनाईएको छ । सडक किनार धानवारी नजिक एउटा साईकल सहितको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।